काठमाडौं – पशुपति शर्मा र देवी घर्तीको तिहार गीत तिहारको रमाईलो बजारमा आएको छ । बजारमा आएको केही दिनमा नै युटुव ट्रेण्डिङमा स्थान बनाउन सफल भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
शर्माकै लय र शब्दमा तयार पारिएको गीत मायालु इन्टरटेन्मेन्ट प्रा.लीबाट बजारमा आएको हो । गीतमा देवी घर्ती र शर्माको नै आवाज छ । मौसम हिमालीको निर्देशन रहेको गीतमा शर्मा र घर्तीले नै अभिनय गरेका छन् ।
यो समाचार तयार पार्दासम्म १ लाख २० हजार बढीले यो गीतलाई हेरेका छन् भने युटुव ट्रेण्डिङको २३ औं नम्बरमा रहेको छ । स्मरण रहोस शर्मा र घर्तीकै लौरी हरायो बोलको तीज गीत र लाहुरेनीलाई कोशेली बोलको दसैं गीतले यो वर्षको तीज, र दशैंमा तहल्कै पिटेको थियो ।
दुवैको सहकार्यमा आएको तिहार गीतले पनि दर्शक स्रोताको मन जित्दै उत्कृष्ट नम्बर १ तिहार गीत बनोस समुद्रपारी डटको तर्फबाट सफलताको शुभकामना ।
ohttps://www.youtube.com/watch?v=xl2mNNDcg6o
प्रकाशित मिति: सोमबार, कार्तिक १२, २०७५
प्रकाशित समय: १२:४८:०२