विवादित बनिरहेको ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं – पछिल्लो समय विवादित बनिरहेको चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर सार्वजनिक भएको छ ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
केही समयअघि चलचित्रको एकगीत सार्वजनिक भएसँगै विवादमा आएको यो सिनेमाको ट्रेलर आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच रिलिज गरिएको थियो । सार्वजनिक ट्रेलरमा काठमाडौँ भित्र घटिरहेका तीन पात्रको कुरालाई उठाइएको छ ।
संगीता श्रेष्ठको निर्देशन र लेखनमा बनेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज, प्रमोद अग्रहरी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । आहाना फिल्मस्को प्रस्तुति रहेको चलचित्रलाई विजय राईले निर्माण गरेका हुन् ।
चलचित्रमा लुजा सिंहको छायाङ्कन रहेको छ । यो चलचित्र आउँदा असोज १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।