Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – नरेस खातीको संगीतमा बिनोद भण्डारीको तीज गीत बजारमा आएको छ । तीज गीतमा भित्रिएका बिकृतीलाई झटारो हानीएको “तीजको गीत खत्तम” बोलको गीत बजारमा आएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अहिले तीज गीत बजारमा ल्याउने होडबाजी जस्तै चलेको छ । बजारमा आएका गीतलाई दर्शक स्रोताले फरक फरक विश्लेषण गरिरहेका छन् । कतिले तीज गीत रत्तौली जस्ता भए भनेका छन् भने कतिपयले नारीको वेदना समेटेका छन् भन्ने मिश्रीत प्रतिक्रिया आउने गरेको छ ।

त्यसैक्रममा चर्चित गायक एबम मोडेल बिनोद भण्डारीले यस्तै यस्तै भन्दै गीत बजारमा ल्याएका हुन् । पृथ्वी इन्टरटेन्मेन्ट को प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा शब्द भने अहिलेका ब्यस्त शब्द संकलक शिब अखेलिको रहेको छ ।

आवाज भने गायक भण्डारी र सम्झना भण्डारीको रहेको छ । गीतको म्युजिक भिडियोमा हर्के हल्दार र बाटुलिले अभिनय गरेका छन् छायांकन राजेश घिमिरे ,सम्पादन बिष्णु शर्मा गरेको उक्त गित लार्इ निर्देशन भने अहिलेका ब्यस्त निर्देशक प्रकाश भट्ट ले गरेका हुन् ।

सबै कलाकार लाइ सम्मान गर्दै गीतले पहिला गित यस्ता थिय अहिलेका गित यस्ता छन् भनेर सबै लाइ स्मरण गरायको छ त्यसैले गीतले पक्कै स्रोता दर्सक को मन जित्नेमा आफु आशाबादी रहेको गायक बिनोद भण्डारीले बताए ।

केहि समय पहिला स्टुडियोमा अडियोको रेकर्ड गर्दै गर्दा गायक भण्डारीले सामाजिक संजाल मा लाइभ गरे पछि केहि प्रसंशा र केहि बिबादित बनेको यो गित कस्तो होला भनेर सबै दर्शक स्रोता यो गित को निकै प्रतिक्षा मा थिए ।

यति मात्र होइन यो गीतको बिषयमा राष्ट्ीय लोक तथा दोहोरीगीत प्रतिष्ठानको बैठक मा समेत केहि कलाकारले आवाज उठायका थिए ।
अब गीतले कतिको चर्चा कमाउँछ त्यो भने हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया