Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – अगस्ट ३१ गते रिलिजको तयारीमा रहेको अमर कौशिक निर्देशित हरर कमेडी फिल्म “स्त्री” को बजार प्रवर्द्धनका लागि फिल्मका कलाकारहरु श्रद्धा कपूर र राजकुमार रावले आफ्ना इन्स्टाग्रामका सम्पूर्ण फोटोहरु डिलिट गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

श्रद्धाले ईन्स्टामा आफ्नो एकाउन्टका  फोटोहरु डिलिट गर्दै केवल “मर्दको दर्द होगा”भन्नेप्रवर्द्धनात्मक कोलाज मात्रै राखेको केही दिन पछि उक्त फिल्मका मुख्य अभिनेता राजकुमार रावले समेत सोही बाटो पछयाउदै आफ्नो ईन्स्टा एकाउन्टमा केवल “ओ स्त्री कल आना”भन्ने प्रवर्द्धनात्मक कोलाज राखेका छन् ।

फिल्म रिलिज ताका अनेक फन्डा अपनाएर दर्शक हरुको ध्यान तान्न खप्पिस बलिउड कर्मीहरुका सूत्रहरु कतिपय अवस्थामा सफल त कतिपय अवस्थामा असफल समेत हुने गरेका छन् । अब श्रद्धा र राजकुमारको यो फन्डाले कति काम ग¥यो भन्ने त फिल्म प्रर्दशन पछि मात्रै थाहा हुने छ ।

फिल्म“स्त्री” १९९० तिर भारतको कर्नाटक राज्यमा निकै चर्चित मिथक “नाले बा” मा आधारित रहेको छ ।

“नाले बा” को अर्थ भोली आउनु भन्ने बुझिन्छ, मिथक अनुसार एक चुँडेल १९९० ताका कर्नाटकमा गल्लिहरुमा रातीको समयमा घुमीरहन्थी र घर घरको ढोका मा छिमेकीको आवाज निकाली छिमेकी लाई बाहिर बोलाउथी र जो कोही सो चुँडेलको बोलावटमा बाहिर आयो उस्को ज्यान जान्थ्यो, त्यसैले चुँडेलबाट बच्न स्थानीयहरुले रातीको समयमा आफ्नो घरको ढोकामा “नाले बा”, “ओ स्त्री कल आना” अर्थात भोलि आउनु भनी लेखेर टाँस्दथे ।

फिल्ममा राजकुमार रावले एक दर्जीको भूमिका निर्वाह गरेका छन् भने श्रद्धा एक रहस्यमयी युवतीको भूमिकामा छिन् ।

तपाईको प्रतिक्रिया