Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – गणतन्त्र स्थापना भएको १० वर्ष पुगेको छ । ११ औँ वर्ष लागेको गणतन्त्र दिवसको अवसरमा काठमाडौं टुँडिखेलमा विशेष कार्यक्रम भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थिति थियो । -तस्बिरः रासस

तपाईको प्रतिक्रिया