बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – गुल्मेली समाज जापानको चौथो अधिवेशन आगामी अप्रिल ७ तारिख शनिवार हुने भएको छ । गुल्मी जिल्लाबाट जापानमा आएर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संम्लग्नहरुको साझा संस्थाको अधिवेशन टोकियोको कामता हलमा हुन लागेको हो ।

कार्यक्रम अन्तर्गत दिउँसो १ बजेदेखि आन्तरिक छलफल तथा बन्द सत्र हुनेछ । भने साढे ३ बजे घोषणा सभा गरिने बताइएको छ ।  साथै, अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितीहरु समेत गठन गरिएको समाजले जनाएको छ ।

तपाईको प्रतिक्रिया