Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

धनगढी – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । महिलालाई महिलाका रुपमा अनि सिंगो मानवका रुपमा स्थापित गराउने आन्दोलनको विशेष दिनको रुपमा आज विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाईँदै छ ।

विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै हरेक वर्ष ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरी यो दिवस मनाउने गरिन्छ । प्रदेश नम्बर ७ को राजधानी धनगढीमा आज १०८ औं अन्तराष्ट्रिय महिला दिवसमा यस्तो देखियो, हेर्नुस् फोटोमा ..

तस्बिरः निराजन परियार

 

तपाईको प्रतिक्रिया