Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन बिहीबार तोलाको ५५ हजार २ सय रुपैयाँ तथा चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ

तपाईको प्रतिक्रिया