काठमाडाैं – आज मध्यरातबाट संसद्को कार्यकाल समाप्त हुँदै छ। संसद् सचिवालयले दिउँसो सांसदको बिदाइ गर्नु अघि सामूहिक तस्बिर खिचाएको छ ।
व्यवस्थापिका संसदको अन्तिम दिन संसद भवन नयाँ बानेश्वरमा सभामुख र प्रधानमन्त्रीसँग सांसदहरु । -तस्बिरः रत्न श्रेष्ठ, रासस