काठमाडौं – चलचित्र ‘२ रुपैयाँ’ को निर्माण पक्षले दुई रुपैयाँको नोट मै चलचित्र दुई रुपैयाँ हेर्न सक्ने अफर ल्याएको छ । निर्माण पक्षले बिहीबार र सोमबार क्यूएफएक्स कुमारीमा र जय नेपालमा १५०/ १५० जनालाई निर्माण पक्षले चलचित्र देखाइएको जनाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
थप दुई हलमा दुई रुपैयाँ मै चलचित्र देखाउन लागिएको निर्माण पक्षले जनाएको छ । बुधबार अस्टनारायण हलमा ११ः३० बजेको शोमा १०० जना र सुन्धारा स्थित सी.डी.सी सिनेमाजमा २ः३० शोको लागि ५० जनालाई २ रुपैयाँको अफर ल्याइएको छ ।
असिम शाहले निर्देशन गरेको चलचित्रमा आसिफ शाह र निश्चल बस्नेतको मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: बिहिबार, आश्विन ०५, २०७४
प्रकाशित समय: ११:३८:२५