आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

गुल्मी – बैंकमा भएको नगद, घरका बस्तुभाउ बिक्री गरी ईश्मा ४ सिम्पानीकी ३० बर्षीया विना थापा दुधेबालक छाडेर घरबाट हिँडेका तीन साता पुग्न थाल्यो ।
पति बाबुराम थापा पत्नीको खोजीमा तम्घासमा भौतारिरहेका छन्, तर उनको अत्तोपत्तो छैन ।

घरमा ९ महिनाको छोराले आमो दुध खोज्दै छ, छोराछोरी अल्लबिल्ल भए, बाबुरामले भने तैपनि कतै फेला पार्छु कि भनेर खोज्दै छु । तम्घासको बैंकमा रहेको ४ लाख रुपैयाँ निकालेर ल्याउने बहानामा हिंडेकी विनालाई प्रहरीले पनि खोज्दै छ तर फेला पार्न सकेको छैन ।

तपाईको प्रतिक्रिया