Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – जापानले हालै तराईका विभिन्न ठाउँमा गएको बाढी र डुबान पीडितको सहयोगस्वरुप नेपाल सरकारलाई आपत्कालीन सहायता सामग्री उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारको अनुरोधमा जापानले त्रिपाल, कम्बल, डसना, पानी ट्यांकीलगायत सामग्री उपलब्ध गराउन लागेको जापानी राजदूवासले जनाएको छ । आपत्कालीन सहायता सामग्री जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत उपलब्ध हुनेछ ।

उक्त दूतावासका अनुसार राहत सामग्री त्रिभुवन विमानस्थलमा आइपुग्नासाथ नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

तपाईको प्रतिक्रिया