Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – मंगलबार सुनको भाउ २ सय रुपैयाँले बढेको छ । मंगलबार सुन तोलामा  २ सय रुपैयाँले बढेर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुन चाँदी दुवैको आजको मूल्य आइतबार कारोबार भएको मूल्यसँग बराबर हो ।

तपाईको प्रतिक्रिया