Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०९ पैसा र विक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र विक्रिदर २८ रुपैयाँ ०७ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ७५ पैसा  र विक्रिदर २३ रुपैयाँ ८९ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०३ पैसा र विक्रिदर ९ रुपैयाँ ०८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ ६५ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ६३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ६९ रुपैयाँ ३५ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ९४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

तपाईको प्रतिक्रिया