आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – आज गुरुपूर्णिमा हो । यसपटक यो दिनलाई अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि याद गरेको छ । शनिबार नासाले पहिलो पटक गुरुपूर्णिमामा आफ्नो ट्वीटर ह्यान्डलमार्फत चन्द्रमाको तस्बिर जारी गरेको छ ।

गुरुपूर्णिमाका दिन देखिने चन्द्रमालाई संसारभरी अन्य कुन नामबाट चिनिन्छ भन्नेबारे पनि नासाले बताएको छ । गुरुपूर्णिमाको चन्द्रमालाई हे मून, मीड मून, राइप कोर्न मून, बक मून र थंडर मून भनिन्छ ।

 

तपाईको प्रतिक्रिया