मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – माओवादी केन्द्र शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्ती हुने थप नेताहरुको नाम टुंग्याएको छ ।

कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिनेवितिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरुको नामावली पेस गर्नेछ ।

उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शामी सहित आधा दर्जन मन्त्रालयका लागि नेताहरुको नाम टुंगो लगाएको हो ।

तपाईको प्रतिक्रिया