Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कैलाली  – कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस र स्वतन्त्र उमेद्वारको मत बराबरीमा आएको छ । बिहानसम्म मेयरमा कांग्रेसका उम्मेदवार नृप बहादुर वडले अग्रता लिएकामा अहिले स्वतन्त्र उम्मेद्वार गोपाल हमालको मत बराबर आएको हो ।

अहिलेसम्म वड र हमालले ५१ हजार ४७ मत ल्याउनुभएको छ । उममेयरमा भने कांग्रसको अग्रता कायमै छ । ६ हजार २ सय २२ मत सहित कांग्रेसकी शुशिला मिश्र भट्ट  अग्रस्थानमा रहँदा एमालेकी रुक्मणी देवकोटाले ५ हजार ११२ मत ल्याएर पछ्याइरहनुभएको छ ।

५४ हजार ३ सय ६९ खसेको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म २० हजार २९१ मत गणना भएको छ ।

तपाईको प्रतिक्रिया