शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

चितवन – पहिरोग्रस्त नारायणगढ मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ । उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट नदीमा खसेका छन् ।

तीमध्ये एकको शव फेला परेको छ भने एक बेपत्ता छन् । एकको सकुशल उद्धार गरिएको छ र साँघुरो सठकमा गाडी जाम भएका बेला ब्यक्तिले सावधानी नअपनाउँदा यस्तो घट्ना भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया