Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बैतडी – बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका कृष्ण सिंह नाय २३४४ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको हो । उपाध्यक्षमा कांग्रेसकै राधा ओझा २१५२ मत ल्याएर बिजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया