Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

डडेलधुरा – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका कविन्द्र विष्ट  २ हजार ९ सय ६९ मत ल्याएर विजयी हुनु भएको हो ।

नेपाली कांग्रेसका लक्ष्मी अवस्थीले २ हजार ७ सय ४३ मत ल्याउनु भएको हो । यस्तै उपाध्यक्षमा कांग्रेसकी डम्बरी वलीले ३ हजार ४ मत ल्याएर विजयी हुनु भएको छ । एमालेकी जयन्ती बुडाऐरले २ हजार २ सय ७८ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया