Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

गुल्मी  – गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका रिपबहादुर थापा विजयी हुनुभएको हो । उहाँले ४ हजार ४२ मत प्राप्त गर्नुभयो ।

कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४ सय ४७ मत प्राप्त गर्नुभयो ।   उपाध्यक्षमा पनि एमालेकै देवा अर्याल विजयी हुनुभएको छ । उहाँले ४ हजार २५ मत ल्याउनुभयो । कांग्रेसकी सीता अर्यालले ३७ सय ५९ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया