Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

भोजपुर – भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अशोक राई ३ हजार ८१ मतले विजयी हुनु भएको हो । उहाँले आफ्नो प्रतिद्वन्द्वी एमालेका बहादुर राईलाई ४ सय २६ मतले हराउनुभयो ।

उपाध्यक्षमा पनि माओवादीकी सीता राई ३ हजार ९८ मतसहित विजयी हुनु भएको छ । उहाँले प्रतिस्पर्धी एमालेकी दिव्याकला राइलाई ४ सय ७६ मतले हराउनुभयो ।

तपाईको प्रतिक्रिया