Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

गुल्मी  – गुल्मीको रेसुंगा नगरपालिकामामा एमालेले मेयर र उपमेयर दुवै जितेको छ । एमालेका डिल्लीराज भुषालले ६ हजार ३ सय ८१ मत प्राप्त गरी जित्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ६ हजार २ सय ४ मत ल्याउनुभयो । त्यस्तै उममेयरमा एमालेकै सीता भण्डारीले ६ हजार २ सय १३ मत ल्याएर जित्नुभएको छ । उहाँका प्रतिस्पर्धी अमृतादेवी कुँवरले ६ हजार १ सय ७९ मत ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया