Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ ।

एमालेका शिवनारायण थारुले ९ सय ३१ र माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो ।

तपाईको प्रतिक्रिया