Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

भोजपुर – भोजपुर नगरापालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांगे्रसका उम्मेदवार कैलाशकुमार आलेले एमालेका प्रतिस्पर्धी गणेशकुमार श्रेष्ठलाई ३६ मतले हराउनुभयो ।

आलेले ४ हजार ७० मत पाउनुभयो भने श्रेष्ठले ४ हजार ३४ मत  पाउनुभयो । उपमेयरमा भने एमाले विजयी भएको छ । एमालेका ममिता राईले कांग्रेसकी कृतिकाकुमार कार्कीलाई ७३ मतले पछि पार्नु भएको हो ।

तपाईको प्रतिक्रिया