Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

नवलपरासी – नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ मतगणना शुरु नहुँदै स्थगित भएको छ । जम्मा खसेको मत २२९१ रहेको र मतपत्र खोलेर पट्याउनेक्रममा २३०७ मतपत्र भेटिएपछि १२ नम्बर वडामा विवाद सृजना भएको छ ।

खसेको भन्दा १६ वटा मतपत्र बढि पाइएपछि मतपत्र कसरी बढी भयो भन्ने विषयमा दलहरु तथा निर्वाचन कर्मचारीबीच केहिबेर चर्काचर्की नै भएको छ । सर्वदलीय छलफलपछि १८ गते आईतवार विहानसम्म १२ को मतगणना स्थगित गर्ने सहमति भएको छ ।

दलका प्रतिनिधिहरुले मत खसाल्ने क्रमको अर्धकट्टी नपाउँदा सम्म मतगणना गर्न नदिने र १८ गते विहान ११ बजेसम्म मतदानमा खटिएका निर्वाचन अधिकृतलाई बोलाएर सो बारे सोध्ने र अर्धकट्टी रुजु गरेपछि मात्रै मतगणना अघि बढाउने सहमति भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोधीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

१८ गतेसम्म स्पष्ट कारण नआए अन्य वडाको मतगणना पनि हुन नदिने प्रतिनिधिहरुले बताएका छन । नवलपरासी, असार १६ – नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर १२ मतगणना शुरु नहुँदै स्थगित भएको छ । जम्मा खसेको मत २२९१ रहेको र मतपत्र खोलेर पट्याउनेक्रममा २३०७ मतपत्र भेटिएपछि १२ नम्बर वडामा विवाद सृजना भएको छ ।

खसेको भन्दा १६ वटा मतपत्र बढि पाइएपछि मतपत्र कसरी बढी भयो भन्ने विषयमा दलहरु तथा निर्वाचन कर्मचारीबीच केहिबेर चर्काचर्की नै भएको छ । सर्वदलीय छलफलपछि १८ गते आईतवार विहानसम्म १२ को मतगणना स्थगित गर्ने सहमति भएको छ ।

दलका प्रतिनिधिहरुले मत खसाल्ने क्रमको अर्धकट्टी नपाउँदा सम्म मतगणना गर्न नदिने र १८ गते विहान ११ बजेसम्म मतदानमा खटिएका निर्वाचन अधिकृतलाई बोलाएर सो बारे सोध्ने र अर्धकट्टी रुजु गरेपछि मात्रै मतगणना अघि बढाउने सहमति भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोधीप्रसाद भण्डारीले जानकारी दिनुभयो । १८ गतेसम्म स्पष्ट कारण नआए अन्य वडाको मतगणना पनि हुन नदिने प्रतिनिधिहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया