काठमाडौं – दोस्रो चरणको चुनावमा प्रमुख पदमा कसको कति ?
प्रमुख पदमा विजयी नेपाली कांग्रेस
१४) नवलपरासीको प्रतापपुर गाउँपालिका – राजकुमार शर्मा
१३) डडेलधुराको गन्यापधुरा गाउँपालिका – नवल मल्ल
१२) खोटाङको ऐंसेलुखर्क गाउँपालिका – विश्वनाथ निरौला
११) बाजुराको हिमाली गाउँपालिका – गोविन्द बहादुर मल्ल
१०) डोटीको डाक्टर केआई सिंह गाउँपालिका – लोकेन्द्रबहादुर शाही
९) डडेलधुराको आलिताल गाउँपालिका – बलबहादुर गुरुङ्गले
८) डडेलधुराको भागेश्वर गाउँपालिका – कौषिला भट्ट
७) गुल्मीको गुल्मीदरबार गाउँपालिका – अशोक थापा
६) दार्चुला महाकाली नगरपालिका – हंसराज भट्ट
५) बाजुराको बडिमालिका नगरपालिका – पदम बडुवाल
४) संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा
३) संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई
२) बझाङको काँडा गाउँपालिका – राजेन्द्र धामी
१) बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत
नेकपा एमाले
१७) दार्चुलाको अपि हिमाल गाउँपालिका – डीएन घाजिरे
१६) दार्चुलाको लेकम गाउँपालिका – परमानन्द जोशी
१५) बझाङको तल्कोट गाउँपालिका – लालबहादुर विष्ट
१४) उदयपुरको ताप्ली गाउँपालिका – उद्धवबहादुर थापा
१३) बझाङको विथ्थड चिर गाँउपालिका – पे्रम बोहरा
१२) नवलपरासीको सुस्ता गाउँपालिका – रामप्रसाद पाण्डे
११) बझाङको दुर्गाथली गाउँपालिका – प्रयागराज जोशी
१०) धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिकामा – मनोज राइ
९) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – राजन थक्लुङ
८) बझाङको थलारा गाउँपालिका – भुवनेश्वर उपाध्याय
७) भोजपुरको रामप्रसाद राई गाउँपालिका – विजय राई
६) डढेलधुराको अमरगढी नगरपालिका – विश्वेश्वरप्रसाद ओझा (विपिन)
५) बाजुराको गहुमुल गाउँपालिका – हरि रोकाया
४) बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
३) खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई
२) बझाङको मस्टा गाउँपालिका – कर्णबहादुर कठायत
१) बाजुराको पाण्डवगुफा गाउँपालिका – कालीबहादुर शाही माओवादी केन्द्र
८) डोटीको बागटान गाउँपालिका– कमलबहादुर गड्सिला
७) डडेलधुराको अजयमेरु– उमेश भट्ट
६) रुकुमको सिस्ने गाउँपालिका – कुमारी बराल
५) रुकुमको भूमे गाउँपालिका – रामसुर बुढा
४) दाङको बंगलामुखी गाउँपालिका – भक्तबहादुर वली
३) रुकुमको पुथा उत्तरगंगा गाउँपालिका – ओम प्रसाद घती
२) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा – सागर किराँती
१) सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत जनमोर्चा
१) प्यूठानको मल्लरानी गाउँपालिका – अमरध्वज राना उपप्रमुख पदमा विजयी
कांग्रेस
१३) नवलपरासीको प्रतापपुर गाउँपालिका – अञ्जु चौधरी
१२) डडेलधुराको गन्यापधुरा गाउँपालिका – कमला ठगुन्ना
११) बाजुराको हिमाली गाउँपालिका – चन्द्रादेवी वुढा
१०) डोटीको डाक्टर केआई सिंह गाउँपालिका – मिना विष्ट
९) डडेलधुराको आलिताल गाउँपालिका – जला देवी वोगटी
८) डडेलधुराको भागेश्वर गाउँपालिका – पदम वोहरा
७) गुल्मीको गुल्मीदरबार गाउँपालिका – मिना भण्डारी
६) दार्चुला महाकाली नगरपालिका – सोना बोहोरा
५) बाजुराको बडिमालिका नगरपालिका – कविता विष्ट
४) बझाङको काँडा गाउँपालिका – कल्पना बोहरा
३) बाजुराको छेडेदह गाउँपालिका – कुन्ती बुढा साउद
२) संखुवासभाको चिचिला गाउँपालिका – यदुकुमारी राई
१) संखुवासभाको सिलिचुङ गाउँपालिका – लालकुमारी कुलुङ एमाले
१८) दार्चुलाको अपि हिमाल गाउँपालिका – उर्मिला बोहरा
१७) दार्चुलाको लेकम गाउँपालिका – माधवी जोशी
१६) बझाङको तल्कोट गाउँपालिका – धनलक्ष्मी खत्री
१५) डोटीको बागटान गाउँपालिका– भगवती बम
१४) उदयपुरको ताप्ली गाउँपालिका – कमलामाया राई
१३) खोटाङको ऐंसेलुखर्क गाउँपालिका – पुष्पकला भुजेल
१२) बझाङको विथ्थड चिर गाँउपालिका – जानकी बोहरा
११) नवलपरासीको सुस्ता गाउँपालिका – इन्द्रकुमारी चौधरी
१०) बझाङको दुर्गाथली गाउँपालिका – पार्वती देवी जप्रेल
९) धनकुटाको खाल्टासिम्पाङ शहिद भूमि गाउँपालिकामा – रत्नश्वरी राई
८) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – कैसिला थक्लुङ
७) बझाङको थलारा गाउँपालिका – गंगुदेवी खडायत
६) डढेलधुराको अमरगढी नगरपालिका – संगिता भण्डारी
५) बाजुराको गहुमुल गाउँपालिका – सीता थापा
४) बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट
३) खोटाङको जन्तेढुंगा गाउँपालिका – विमला राई
२) बझाङको मस्टा गाउँपालिका – भगवती बोहरा
१) बाजुराको पाण्डवगुफा गाउँपालिका – ऐना गिरी
माओवादी केन्द्र
८) डडेलधुराको अजयमेरु– कलावती भाण
७) रुकुमको सिस्ने गाउँपालिका – गोवद्धन बुढा
६) रुकुमको भूमे गाउँपालिका – मनकुमारी बुढा
५) दाङको बंगलामुखी गाउँपालिका – यमुना थापा मगर
४) रुकुमको पुथा उत्तरगंगामा गाउँपालिका – ओमकुमारी घर्ती
३) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा – विपना कुलङ
२) भोजपुरको रामप्रसाद राई गाउँपालिका – सम्झना राई
१) सोलुखुम्बुको लिखुपिके गाउँपालिका – प्रमिला बस्नेत जनमोर्चा
१) प्यूठानको मल्लरानी गाउँपालिका – सरिता जिसी