Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

नवलपरासी – नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रतापपुरमा नेपाली कांग्रेसका राजकुमार शर्माले ४४३६ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्धन्द्धी नेपाल लोकतान्त्रिक फोरमका खेम नारायण चौधरीले ३७२७ मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उपाध्यक्षले ४६८६ मत ल्याएर विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया