Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

डोटी  – डोटीको बागटान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमल बहादुर गड्सीला विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका दिलबहादुर बमलाई उछिन्दै १ हजार ५२६ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।

बमले १ हजार १७८ मत प्राप्त गर्नु भएको  थियो । उपाध्यक्षमा भने नेकपा एमालेकी भगवती बम १ हजार २२० मत ल्याएर विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया