Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – आठवटा स्थानीय तह रहेको सोलुखुम्बुमा पनि मतगणना भइरहेको छ । सोलुको लिखुपिके र महाकुलुङ्ग गाउँपालिका माओवादी केन्द्रले जितेको छ भने बाँकी ६ वटा तहमा कांग्रेस एमालेबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

कांग्रेसले सोलुदुधकुण्ड, सोताङ र नेचासल्यान गाउँपालिकामा अग्रता कामय गरिरहेको छ भने एमालेले खुम्बु पासाङ्गल्हामु गाउँपालिका र दुधकोशी गाउँपालिकामा अग्रता कायम गरिरहेको छ । दूधकोशीको अन्तिम परिणाम आउने क्रममा रहको छ ।

दुधकौशिका गाउँपालिकाको परिणाम आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया