- समुद्रपारि डट कम सुनसरीको दुई गाउँपालिकामा मतगणना सुरु सुुनसरी – सुनसरीको दुई गाउँपालिका मतगणना सुरु भएको छ । गढी गाउँपालिका र बर्जु गाउँपालिकामा राती ११ बजेदेखि मतगणना सुरु भएको हो । ६ नगरपालिका र ६ गाउँपालिका भएको सुनसरीमा बुधबार शान्तीपूर्ण रुपमा चुनाव सम्पन्न भएको थियो । प्रकाशित मिति: बिहिबार, आषाढ १५, २०७४ प्रकाशित समय: ९:२५:०२