Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

रोल्पा – रोल्पा नगरपालिका–१० वडामा मतदान भइरहेका बेला मतपेटिका जलेको छ ।

१० वडाको भनभने मतदान केन्द्रमा अपरिचित मतदाताले भोट खसाल्ने बहानामा मतपेटिकामा एसिड हालेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मतपेटिकमा धुवाँ आउन थालेपछि हेर्दा एसिड हालेको पाइएको हो ।

त्यहाँ मतदान स्थगित गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना कसले र किन गर्यो भन्ने बारे केही जानकारी आएको छैन ।

तपाईको प्रतिक्रिया