Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

चितवन – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भरतपुरमा स्थगित भएको मतगणनाको काम तत्काल सुचारु गर्न माग गर्दै आन्दोलन थालेको छ । मतगणनाको काम रोक्ने बिषयको बिरोध गर्दै माँउ पार्टीले संसद अबरोध गरेपछि भातृ संगठनले पनि आन्दोलन थालेको हो ।

अनेरास्ववियुका सचिव आर सी लामिछानेका अनुसार आज युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा आन्दोलन गर्ने छन् । आँज साँझ ६ बजे संयुक्त रुपमा मसाल जुलुस प्रर्दशन गर्ने र भोली देखि मतगणना सुचारु नहुदा सम्म आन्दोलन गरिरहने सचिव लामिछानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया