डोटी – यहि जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि डोटीमा नेपाली कांग्रेसले नगर उम्मेद्वारको टुंगो लगायको छ ।
दुईवटा नगरपालिका रहेको डोटीमा पुरानो नगरपालिका दिपायल सिलगढीका लागि मेयरमा विजय खड्कालाई टिकट दिइएको छ भने उपमेयरको टुंगो लागेको छन् ।
त्यस्तै नयाँ गठन गरिएको शिखर नगरपालिकामा मेयरका लागि सीताराम जोशी तथा उपमेयर धौलीदेवी रावललाई टिकट दिईएको नेपाली कांग्रेस डोटीले जनाएको छ ।