Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग प्रतिबन्धित व्यवस्था पालना गर्नुपर्नेमा जोड दिएका छन्। उनले जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्त्वलाई जोगाउन जनकपुरवासीलाई नियम पालना गर्न आग्रह गरेका छन्।

सञ्चारकर्मीहरूसँगको भेटघाटमा मुख्यमन्त्री सिंहले मांसमदिरा निषेधसम्बन्धी प्रावधान कार्यान्वयन गर्न सम्बन्धित निकायलाई कडाइ गर्न निर्देशन दिएका छन्। यस क्रममा उनले नियम उल्लंघन गर्नेहरूलाई कारबाही गरिने स्पष्ट पार्दै परम्परा र गरिमाको संरक्षण सबैको दायित्व रहेको बताए।

मुख्यमन्त्रीले धार्मिक महत्व बोकेको जनकपुरधाम क्षेत्रको सांस्कृतिक पहिचानलाई जोगाउन स्थानीयहरूले मांसमदिराको उत्पादन, बिक्री र उपभोगबाट टाढा रहनुपर्ने आवश्यकतामाथि विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया