Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीले संसदको बजेट (वर्षे) अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा जेठ ८ गते दिउँसो १ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको हो ।

अघिल्लो वर्षको बजेट अधिवेशन बिहीबार अन्त्य भएको थियो । बजेट अधिवेशन नै लम्बिदा हिउँदे अधिवेशन चल्न पाएन ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यताका कारण सरकारले एउटा अधिवेशन अन्त्य गरेर लगत्तै अर्को अधिवेशन बोलाएको हो ।

तपाईको प्रतिक्रिया