Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

चितवन  – चितवनको भरतपुर महानगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । एक हजार ७५ मत गणना हुँदा माओवादीकी उम्मेदवार रेणु दाहालले ४ सय ५१  मत पाउनुभएको छ । एमालेका उम्मेदवार देवी ज्ञवालीले ४ सय ३१ मत पाउनुभएको छ ।

यसअघि एमालेका देवी ज्ञवाली अगाडि हुनुहुन्थ्यो । भरतपुरमा कांग्रेस र माओवादीले मेयर पदका लागि तालमेल गरेका छन् । चितवनका अरु ठाउँमा पनि मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया