Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – मुस्ताङमा स्थानीय तह निर्बाचनको मतगणना अनुसार दालोमे गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रका उम्मेदवार राजु बिष्ट बिजयी हुनु भएको छ । भर्खर मात्र प्राप्त बिबरण अनुसार, बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याउनु भएको छ ।

विष्टले ७ सय ५५ र गुरुङले २ सय ३ मत प्राप्त गरेका छन् । अध्यक्षमा एमालेले उम्मदेवार उठाएको थिएन । राजु बिष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन् । उपाध्यक्षमा एमालेकी ढोका गुरुङ ६ सय १ मत ल्याइ बिजयी हुनु भएको छ ।

यो गाउँपालिका अन्तर्गतका ५ वटा वडाका अध्यक्ष तथा सदस्यमा पहिल्यै निर्बिरोध निर्बाचित भएका छन् ।

तपाईको प्रतिक्रिया