काठमाडौं – महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजा आएको छ । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत ल्याउनु भएको छ एमाले र राप्रपाका उपमेयर उम्मेदवार राजाराम श्रेष्ठले २३ मत ल्याउनु भएको छ ।
नेपाली नेपाली कांग्रेसका राजुराज जोशीले २३ मत ल्याउनु भएको छ । उपमेयरकी उम्मेदवार प्रभा खड्की श्रेष्ठले ४१ मत ल्याउनु भएको छ । विवेकशील नेपालीको तर्फबाट स्वतन्त्र मेयर उम्मेदवार बनेकी रञ्जु दर्शनाले २५ मत ल्याउनु भएको छ भने साझा पार्टीका तर्फबाट स्वतन्त्र मेयर उममेदवार किशोर थापाले २६ मत ल्याउनु भएको छ ।
नयाँ शक्तिका पवित्र बज्राचार्यले १ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रका सवोत्तम डंगोलले पनि २ मत ल्याउनु भएको छ । माओवादी केन्द्रकी उपमेयर सुशीला पौडेले समेत दुई मत मात्र ल्याउनु भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, जेठ ०१, २०७४
प्रकाशित समय: २१:०४:४७