Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । पहिलो चरणमा भएको गणना अनुसार एमालेका मेयर उम्मेदवार विद्या सुन्दर शाक्यले अग्रता लिनु भएको हो । उहाँले १७ मत आउनु भएको छ ।

यस्तै नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसका मेयर उम्मेद्वार राजुराज जोशीले १० मत पाउनु भएको छ ।  विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले ९ मत पाउनु भएको निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पोखरामा पनि एमालेको अग्रता
देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस–माओवादी गठबन्धनलाई पन्छाउँदै एमालेले अग्रता लिएको हो । मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार पोखरामा एमालेले ५१ र कांग्रेसले ३३ मत पाएको छ ।

पोखरा लेखनाथको मेयरमा काँग्रेसबाट रामजी कुँवर, उपमेयरमा सरस्वती गुरुङ चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया