Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – पछिल्लो मत परिणाम अनुसार ललितपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । नेपाली कांग्रेसको अग्रतालाई रोकेर एमाले अघि बढेको हो । कांग्रेसका चिरिबाबु महर्जनलाई ३४ मतले पछि पारेर एमालेका हरिकृष्ण ब्यञ्जनकारले अग्रता लिनु भएको छ ।

ब्यञ्जनकारले ८५१ मत प्राप्त गर्दा महर्जनले ८१७ मत पाउनु भएको छ । यसअघि १ नम्बर वडाको गणनामा कांग्रेसले अग्रता लिए पनि २ नम्बर वडामा पुग्दा एमाले अघि बढेको हो ।

तपाईको प्रतिक्रिया