Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ । मेघाङ गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षका एमालेका दलसिह तामाङसहित पाँचै जना सदस्य विजयी भएको हो ।

दुई सय २३ मत खसेको वडामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा दलसिह तामाङले ९२ मत प्राप्त गर्नु भएको हो । महिला सदस्यमा ९२ मतकै साथ सुनमाया तामाङ, ८७ मतले दलित महिला सदस्यमा पदमकुमारी दमिनी, सदस्यमा ८७ मतका साथ पूर्णबहादुर तामाङ र ९१ मतका साथ घोसे तामाङ विजयी हुनु भएको मतदान अधिकृतको कार्यालय मेघाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया