Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको छ । काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक-एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा पनि मतगणना थालियो
कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु एको छ । दलहरुको सर्वदलिय बैठकले कास्कीको मतगणना बिहान साढे ११ बजेबाट सुरु गर्ने सहमति भएबमोजिमा मतगणना गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत ग।गाप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५-(५ जनको उम्मेदवारी परेको छ । जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जीसी र मन्जु गुरुङ उम्मेदवार रहेका छन् ।

तपाईको प्रतिक्रिया