Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काभ्रे  – काभ्रेमा जम्मा ८२.४१ प्रतिशत मत खसेको काभ्रे मुख्य निर्वाचन अधिकृत मेदनीप्रसाद पौडेले बताउनुभयो । आइतबार निर्वाचन आयोगले ६० प्रतिशत खसेको जानकारी दिएको थियो ।

यस्तै काभ्रेमा ३ ठाउँमा मत गणना सुरु भएको छ । बनेपा नगरपालिका, पाँचखाल नगरपालिका र रोसी गाउँपालिकामा मत गणना सुरु भएको हो ।

तपाईको प्रतिक्रिया