Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिका प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । आइतबार रातिदेखि नै मतगणना भइरहेकोमा प्रारम्भिक मतपरिणाममा एमालेले अग्रता लिएको हो ।

एमालेका प्रमुख उम्मेद्वार लोकेन्द्र सिं खड्गले ५८ तथा उपप्रमुख उम्मेद्वार पवित्रा केसीले ५२ र नेपाली कांग्रेसका प्रमुख उम्मेद्वार मानबहादुर डाँगीले ३६ तथा उपप्रमुख उम्मेद्वार करुणा खड्गले ४२ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रका प्रमुख उम्मेद्वार अजय रोकाले ३३ तथा उपप्रमुख उम्मेद्वार लिलावती बुढाले ३४ र राप्रपाका प्रमुख उम्मेद्वार मंगलु पुनले १२ मत पाएका छन् । यस्तै शारदा नगरपालिकामा पनि मतगणना सुरु भएको छ ।

तपाईको प्रतिक्रिया