Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – ललितपुर महानगरपालिकामा झण्डै एकसय मत गणना हुँदा एमालेले केही अग्रता लिएको छ । राती २ बजेसम्मको मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवारको ३९, कांग्रेसको ३४ र माओवादीको ८ मत आएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा राती साढे २ बजेसम्म झण्डै दुईसय मत गणना भएको छ । दुईसय मत गणना हुँदा मेयरमा कांग्रेसको ८१, एमालेको ४९ र माओवादी केन्द्रको १३ मत आएको छ ।

तपाईको प्रतिक्रिया