काठमाडौं – चिनियाँ राजदूत यु होङले सिन्धुपाल्चोकको तातोपानी नाका चाँडै सञ्चालनमा आउने बताएकी छन् ।
‘म केही दिनअघि दूतावासका कर्मचारीसहित तातोपानी नाका भ्रमणमा गएकी थिएँ, भूकम्पका कारण बन्द भएको नाका चाँडै सुचारु हुनेछ भन्ने मलाई विश्वास छ,’ राजदूत होङले भनिन्, ‘यसमा दुवै पक्ष निरन्तर सक्रिय हुनुपर्छ ।’
उनले नेपाल र चीनबीच ३० परम्परागत व्यापारिक नाका रहेको र यसमार्फत दुवै देशले व्यापार प्रवद्र्धन गर्नुपर्ने बताइन् । ‘नेपालको सिमानानजिकै हामीले राजमार्ग र सुक्खा बन्दरगाहहरू बनाइरहेका छौँ,’ उनले भनिन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, फाल्गुण १४, २०७३
प्रकाशित समय: १०:३०:४८