Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – निवर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरी दिवसमा आफू सामाजिक सञ्जालबाट पीडित भएको अभिव्यक्ति दिनुभयो । उहाँको आशय थियो आफू अनुकूलका मिथ्या र बनावटी समाचार ।

प्रहरीभित्र सरुवा बढुवा, नियुक्ति र कार्यकालका बिषयमा सामाजिक सञ्जालमा अनेकौं अड्कलबाजी आइरहेका हुन्छन् । अझै सामाजिक सञ्जाल निर्माताले केही अमेरिकी डलरमा यस्ता सामाग्री भाइरल बनाउन विज्ञापन सुविधासमेत दिएपछि प्रहरी अधिकारीका लागि पीडाको विषय बनेको छ ।

पछिल्लो समय साइबर अपराधबाट पीडित हुनेमा गृहिणी र मध्यस्तरका कामकाजी महिला छन् । सामाजिक सञ्जालले बनाएका नियमविपरीत आफूखुसी प्रयोग गर्ने र प्रयोग हुने ठूलो समस्या छ ।

दैनिक दुई देखि १० वटासम्म सामाजिक सञ्जाल प्रयोगबाट भएका अपराधविरुद्धको उजुरीउपर महाशाखाले छानविन गरिरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया