Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

बैतडी – भारतको हिमान्चल प्रदेश राज्यस्थित हाइड्रोपावर आयोजनामा काम गर्ने ४३ नेपाली मजदुर आठ महिनादेखि त्यहाँको जेलमा छन् । आन्दोलन गरेको आरोपमा उनीहरुलाई जेलमा राखिएको छ । उनीहरुसँगै भारतीय मजदुर पनि जेल परेका छन् ।

जलविद्युतको बाँध निर्माणमा संलग्न ती मजदुरले सरकारी मापदण्ड अनुसार सुविधा पाउन आन्दोलन गरेका थिए । तलब, भत्ता, बिदा, ओभरटाइम सुविधालगायत माग राख्दै आन्दोलन गरेको भारतीय कम्युनिस्ट पार्टी माक्र्सवाद सीपीआईएम को मजदुर संगठन सेल्ट्रल ट्रेड युनियन अफ इन्डिया सीआइटियु को नेतृत्वमा उनीहरुले गत मार्चदेखि हड्ताल गरेका थिए ।

हाइड्रोपावरमा काम गर्ने ४८ नेपाली मजदुर जेल चलान भएकोमा पाँच जना धरौटी बुझाएर छुटेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया