Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – निर्वाचन सम्बन्धी महत्वपूर्ण काम गर्नुपर्ने बेला दुई साताका लागि संसद स्थगन गरिएकाले जेठभित्रै चुनाव हुने सम्भावना टर्ने देखिएको छ ।

समयको चापअनुसार संसदले निर्वाचनसँग अन्तरसम्बन्धित कानूनहरु तत्काल पारित र संविधान संशोधनको विषयलाई टुंग्याउनुपर्ने थियो । तर तिनलाई अलपत्र राखेर फागुन १० सम्म संसद स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार मधेसी मोर्चासँग छिट्टै संविधान संशोधनसम्बन्धी विधेयक टुंगो लगाएर चुनावमा जाने बताएका थिए ।

दाहालसँगको छलफलपछि आइतबार मधेसी मोर्चाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा बसे । देउवाले पनि संसदबाट छिट्टै संशोधन विधेयक पारित गर्न र त्यसका लागि दुई तिहाई जुटाउन पहल गर्ने आश्वासन दिए ।

दुई नेताले आश्वासन दिएको २४ घण्टा नबित्दै त्यही संशोधन विधेयक पारित गर्न आवश्यक पर्ने संसदको बैठक भने स्थगित गर्ने निर्णयमा सत्ता पक्ष पुग्यो । यसले न संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने भयो न निर्वाचनसम्बन्धी बाँकी कानूनहरु पारित हुने भयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया